Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 30:39:54
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Cough up or queue up: the tough choice facing patients in need of specialist care - पालो पर्खने कि पैसा तिर्ने: अस्ट्रेलियामा ‘स्पेसलिस्ट डाक्टर’ जँचाउन किन यति महँगो?

    18/06/2025 Duración: 06min

    A new report has found that high medical costs have caused almost two million Australians to delay or skip appointments with specialist doctors. The report from the Grattan Institute says some specialists in the private sector charge patients two to three times more than the rate Medicare sets for those services. The institute suggests stripping public funding to doctors charging excessive fees could be part of the remedy. - पछिल्लो एक अनुसन्धानले स्वास्थ्य उपचार महँगो बन्दा करिब २० लाख अस्ट्रेलियनहरू विशेषज्ञ डाक्टर कहाँ नगएको वा जान ढिलो गर्ने गरेको देखाएको छ। द ग्राटन इन्स्टिच्युटले गरेको अध्ययनमा निजी स्वास्थ्य सेवामा कार्यरत विशेषज्ञहरूले मेडिकेयरले तोकेको भन्दा दुईदेखि तीन गुणासम्म सेवा शुल्क लिने गरेको देखाएको छ। एक रिपोर्ट।

  • SBS Nepali Australian News Headlines: Wednesday, 18 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ जुन २०२५

    18/06/2025 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १८ जुन २०२५

    17/06/2025 Duración: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    17/06/2025 Duración: 07min

    Stay informed about the significant world events from the past week in Nepali language. - इरानको सरकारी सञ्चारमाध्यममा इजरेलको आक्रमण, गाजामा खाद्यान्नका लागि हजारौँको सङ्ख्यामा बालबालिका र महिलाहरू लामबद्ध र इन्डियन एयरलाइन्स दुर्घटनामा चालक दलका सदस्य र यात्रु सहित २४९ जनाको मृत्यु भएको सरकारी जानकारी भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 17 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १७ जुन २०२५

    17/06/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Melbourne-based researcher Lingam K. working to raise awareness about Nepal’s melting glaciers - नेपालका हिमनदी बारे जनचेतना जगाउने काममा लागि परेका अनुसन्धानकर्ता लिङ्गम के

    16/06/2025 Duración: 12min

    Lingam K. is a research and lens-based artist whose projects primarily focus on scientific observations. The PhD student at RMIT University in Melbourne has been working on an extensive project visualising glacial meltdown in Nepal’s Himalayan region, particularly in the Khumbu area. His recent exhibition in Kathmandu, titled “Sambandh”, featured large images of glacial lakes that he had photographed during his most recent visit to the region. Our Nepal correspondent, Girish Subedi, spoke to Lingam about his findings. - मेलबर्नको आरएमआईटी युनिभर्सिटीमा पिएचडी गरिरहेका लिङ्गम के. एक अनुसन्धानकर्ता हुन्, जसले फोटोग्राफी र ध्वनिका माध्यमबाट नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लिने समस्याको अवलोकन गर्दै आएका छन्। पछिल्लो समय खुम्बु र नोजुम्पा हिमनदीहरूमा केन्द्रित अनुसन्धान गरेका उनले गत महिना काठमान्डूमा “सम्बन्ध्” नामक एक फोटो प्रदर्शनी गरेका थिए। आफैँले खिचेका हिमनदी क्षेत्रका ती तस्बिरहरू प्रस्तुत गरेका लिङ्गमसँग हिउँ पग्लने समस्याको वास्तविकता र ती हिमाली क्षेत्रमा काम गर्दाका अनुभवबारे नेपाल संवाददाता गिरिश सु

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १७ जुन २०२५

    16/06/2025 Duración: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘निकै राम्रो टिम वर्क’: सकरूजको विश्वकप यात्रा बारे राजु मानन्धरको विश्लेषण

    16/06/2025 Duración: 05min

    सन् २०२६ मा हुन गइरहेको फिफा विश्वकपको नयाँ संस्करणका लागि अस्ट्रेलिया छनौट भएको छ। जापान र साउदी अरेबियालाई हराएपछि विश्वकपका लागि अस्ट्रेलियाले स्थान पक्का बनाएको हो। यसै सन्दर्भमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व कोषाध्यक्ष एवम् नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। हामीसँगको कुराकानीमा उनले जापानलाई १६ वर्ष पछि हराउन सफल अस्ट्रेलियन टोली सकरूजको जीत पछाडि कुनै स्टार खेलाडी नभएर टिम वर्क रहेको बताएका छन्।

  • SBS Nepali Australian News Headlines: Monday, 16 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १६ जुन २०२५

    16/06/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेपाल बजेट २०८२/८३: विदेशमा बस्ने नेपालीका लागि के छ?

    15/06/2025 Duración: 09min

    आर्थिक वर्ष २०८२/८३का लागि भन्दै नेपाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। तर विपक्षी दलहरूले सदन अवरुद्ध गरेकाले बजेटबारे सङ्घीय संसद्मा छलफल हुन सकेको छैन र बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको भनाइहरू पनि निजी क्षेत्रबाट आइरहेका छन्। यसै सन्दर्भमा युवा र विदेशमा बस्ने नेपालीका लागि बजेटमा रहेका प्रावधानहरूबारे नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १६ जुन २०२५

    15/06/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ३): नेपालीहरूको आगमन

    15/06/2025 Duración: 10min

    सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो तेस्रो एपिसोडमा चाहिँ अस्ट्रेलियामा नेपालीहरूको आगमनको सुरुवात र नेपाली समुदायको विस्तार बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS 50: आफैँलाई फर्किएर हेर्दा (भाग २)

    14/06/2025 Duración: 11min

    यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ देखि सुरु भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरु गर्दाको अनुभव, तत्कालीन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायतका विषयमा गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Sunday, 15 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १५ जुन २०२५

    14/06/2025 Duración: 01min

    Australian weather update for Sunday, 15 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १४ जुन २०२५

    13/06/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?

    13/06/2025 Duración: 08min

    अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Albanese government defends sanctions on two Israeli government ministers - दुई इजरेली मन्त्रीहरूमाथि अस्ट्रेलियाले किन लगायो प्रतिबन्ध?

    13/06/2025 Duración: 09min

    Australia has imposed sanctions on two members of the Israeli government, taking the action alongside four other nations. The move has been welcomed by some, but there are concerns it will impede the ongoing peace process. - अस्ट्रेलियाले इजरेलका दुई मन्त्रीहरू माथि प्रतिबन्ध जारी गरेको छ। यो कदमको केही स्वागत गरेका छन् भने केहीले चल्दै आएको शान्ति प्रक्रिया भङ्ग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। एक रिपोर्ट।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १३ जुन २०२५

    13/06/2025 Duración: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री माधव गुरुङ सन् २००५ मा सिड्नी आइपुग्दा

    13/06/2025 Duración: 14min

    एसबीएसले यो वर्ष आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ मा पहिलो पटक एसबीएस नेपाली सेवा सुरु भएयताका केही रोचक सामाग्रीहरू हामीले क्रमिक रूपमा प्रस्तुत गदैछौं। पोडकास्टको यो अङ्कमा विश्व साइकल यात्रामा हिँडेका माधव गुरुङसँग एसबीएस नेपालीका तत्कालिन कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको यो रमाइलो कुराकानी सुन्नुहोस्। यो कुराकानी शुक्रवार, १८ मार्च २००५ मा सिड्नीस्थित एसबीएसको स्टुडियोमा रेकर्ड गरिएको थियो।

  • SBS Nepali Australian weather update: Friday, 13 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १३ जुन २०२५

    12/06/2025 Duración: 01min

    Australian weather update for Friday, 13 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

página 4 de 14