Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Dashain, Tihar and Chhath: Listen to our latest radio program - दशैं, तिहार र छठ: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
30/10/2025 Duración: 53minListen to our radio program first aired on SBS South Asian on Tuesday, 28 October 2025 at 2 PM, focusing on Australian weekly news and conversations about various events organised across Australia during Dashain, Tihar and Chhath. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक अस्ट्रेलियाका पछिल्लो ए
-
Listen to the Australian weather update for Friday, 31 October 2025, in Nepali - शुक्रवार, ३१ अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/10/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Government housing affordability scheme under pressure - किन दबाबमा छ सङ्घीय सरकारको किफायती आवास परियोजना?
30/10/2025 Duración: 06minThe Housing Australia Future Fund (HAFF) is under intense political scrutiny following the launch of a forensic nine-month federal audit. The $10 billion scheme, intended to boost social and affordable housing, is accused by the Opposition of wasting taxpayer funds and overpaying for properties. - सन २०२३ मा सुरु भएको सङ्घीय सरकारको आवास योजना दि हाउजिङ्ग अस्ट्रेलिया फ्युचर फन्डको (एचएएफएफ) लेखा परीक्षण हुने भएको छ। १० अर्ब अस्ट्रेलियन डलरको उक्त योजनाले किफायती आवास निर्माण गर्ने भनिए तापनि सर्वसाधारणबाट उठाइएको करको पैसाको बरबादी भएको विपक्षीको आरोप छ। विज्ञहरूले पनि यसको सुस्त गति प्रति चासो व्यक्त गरेका छन्। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० अक्टोबर २०२५
30/10/2025 Duración: 04minएपेक बैठकमा सहभागी हुन कोरिया पुगेका प्रधानमन्त्रीको खबर लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
बिहीवार, ३० अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/10/2025 Duración: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
तिहारका गीत: कस्तो हुनु पर्छ होला?
29/10/2025 Duración: 19minलोचन रिजाल एक गायक, सङ्गीतकार र अनुसन्धानकर्ता हुन्। उनी नेपाली लोक सङ्गीत, परम्परागत वाद्य यन्त्र, र साङ्गीतिक संरचनामा आधारित अनुसन्धानमा संलग्न छन् र शिक्षणमार्फत पनि ज्ञान आदानप्रदान गर्दै आएका छन्। प्राय गरेर सारङ्गी लगायतका नेपाली पारम्परिक वाद्य यन्त्रहरूको प्रयोग गर्दै विभिन्न प्रकारका सङ्गीत सिर्जना गर्ने रिजाल, गिटार तथा अन्य बाजाहरू पनि आफ्ना साङ्गीतिक प्रस्तुतिहरूमा प्रयोग गर्न रुचाउँछन्। कला बाहेक शैक्षिक क्षेत्रतर्फ पनि आफू उत्तिकै व्यस्त रहने उनको भनाई छ। हाल काठमाण्डू युनिभर्सिटी, स्कुल अफ आर्ट्स अन्तर्गत डिपार्टमेन्ट अफ म्युजिकका हेड रहेका एसोसिएट प्रोफेसर लोचन रिजालले अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय एथ्नोम्युजिकोलोजीमा पीएचडी गरेका हुन्। तिहारको मौका पारेर एसबीएस नेपालीका लागि गिरिश सुवेदीले लोचन रिजालसँग गरेको कुराकानीको सुन्नुहोस्। नोट: यो सामाग्री पहिलो पटक प्रकाशित हुँदा, युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय हुनुपर्नेमा एरिजोना स्टेट युनिभर्सिटी तथा विश्वभारती विश्वविद्यालय (शान्तिनिकेतन) उल्लेख भएकोमा भूल सुधार गरिएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ अक्टोबर २०२५
29/10/2025 Duración: 05minमौसम कार्यालयको वेबसाइट चलाउन सजिलो हुनुपर्ने माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
अस्ट्रेलियामा छठ: ‘अरूको लागि निस्वार्थ व्रत बसेको देख्दा म इमोसनल हुन्छु!’
28/10/2025 Duración: 12minमेलबर्नस्थित नेप्लिज मधेसी कम्युनिटी इन भिक्टोरिया (एनएमसीभी)को आयोजनामा छठ कार्यक्रम सम्पन्न भएको छ। सोमवार, २७ अक्टोबरमा अस्ट्रेलियन नेपाली कम्युनिटी सेन्टर (एएनएमसी)मा भएको उक्त कार्यक्रममा भिक्टोरिया लगायत विभिन्न राज्यबाट सहभागीहरू पुगेका थिए। अस्ट्रेलियामा छठ मनाउँदाका अनुभव, हालसालै सकिएको दशैं तिहार, विगतका वर्षहरूमा र अहिले चाडबाडको फरकका लगायत विषयमा समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
बुधवार, २९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/10/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
28/10/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - आसियान शिखर सम्मेलनका क्रममा एन्थोनी अल्बानिजी र चिनिया प्रिमियरबीच भेट, अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए र घाइते भएका कारण करिब दुई वर्ष मटिल्डाजबाट अलग रहेकी स्याम करको टोलीमा आगमन लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Trump, trade and security: ASEAN Summit gets underway in Malaysia - एसियाली देशहरूको एउटा शिखर सम्मेलनमा किन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प?
28/10/2025 Duración: 06minThe 47th annual ASEAN summit is underway in Malaysia, with talks expected to focus on trade and regional security - with a dash of US President Donald Trump. Prime Minister Anthony Albanese is also attending and says his focus for the trip will be Australian jobs and security. - दक्षिण पूर्वी एसियाली देशहरूको ४७औँ आसियान शिखर सम्मेलन हाल मलेसियामा जारी छ। व्यापार र सुरक्षाका साथै चर्चामा रहेको अर्का विषय हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। सम्मेलनमा सहभागी रहेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियन रोजगारी र सुरक्षामा केन्द्रित रहने बताएका छन्। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Tuesday, 28 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ अक्टोबर २०२५
28/10/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: News from the last seven days - नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू
27/10/2025 Duración: 06minListen to updates on news from Nepal over the past seven days, including the expansion of the cabinet and the Nepal Government tasking the Policy Research Institute to conduct a feasibility study on getting Nepalis living overseas to participate in the upcoming elections. - मन्त्रिपरिषद् विस्तार र विदेशमा रहेका नेपालीलाई आगामी चुनावमा सहभागी गराउने बारे अध्ययनका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
-
Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)
27/10/2025 Duración: 11minSBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with international student Diki Bomjan, yoga instructor Arjun Paudel, and Bhutanese refugee-turned-traveller Narayan Mishra. The trio spoke to SBS Nepali about life in Cairns, their hobbies, and their enjoyment of festivities like Tihar with the local community. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिन
-
मङ्गलवार, २८ अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/10/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Stories of Nepali speakers in Cairns (Part 2) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग २)
27/10/2025 Duración: 12minSBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Tejman Rayaka Monger from the Cairns Bhutanese Community Inc., together with Sumitra and Dhana Gautam, who own and operate a small business in Cairns. The trio spoke to SBS Nepali about life in Cairns, their journey from Bhutan and Nepal to the FNQ city and about celebrating cultural festivals like Tihar and Deepawali. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट भएको प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ अक्टोबर २०२५
27/10/2025 Duración: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, २७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/10/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Journalism or Propaganda’: Dhruba Hari Adhikary on Nepal’s media distortions - ‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी
25/10/2025 Duración: 15minSenior Nepali journalist Dhruba Hari Adhikary visited the SBS Studios in Sydney several months ago. During his visit, SBS Nepali interviewed Adhikary regarding his extensive media career, which began at Gorkhapatra in the 1970s and includes contributions to the BBC, The New York Times, and Reuters. In this third episode of the series featuring Adhikary, he discusses distortions within Nepali journalism. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी केही समय अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको तेस्रो भाग सुन्नुहोस्।
-
Australian weather update for Sunday, 26 October 2025 in Nepali language - आइतवार, २६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/10/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?