Sbs Nepali -
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ३): नेपालीहरूको आगमन
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:10:27
- Mas informaciones
Informações:
Sinopsis
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो तेस्रो एपिसोडमा चाहिँ अस्ट्रेलियामा नेपालीहरूको आगमनको सुरुवात र नेपाली समुदायको विस्तार बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।