Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia's controversial immigration directive to be replaced - अस्ट्रेलियाको विवादास्पद अध्यागमन निर्देशन अद्यावधिक गरिने
30/05/2024 Duración: 05minImmigration Minister Andrew Giles says he will be updating a controversial ministerial direction that has allowed a number of migrants convicted of violent crimes to escape deportation. This is amid intense pressure from the Opposition for the minister to be sacked due to the directive that requires the Administrative Appeals Tribunal to consider a foreign national's ties to Australia when reviewing visa cancellation decisions. - अध्यागमन मन्त्री एण्ड्रू जाइल्सले 'डिरेक्सन ९९' भनेर चिनिने विवादास्पद मन्त्री स्तरीय निर्देशनमा परिवर्तन ल्याउने बताएका छन्। विपक्षी गठबन्धनको दबाब पछि आएको यस निर्णयसँगै उनले भिसा रद्द गर्ने विषयमा सुरक्षालाई केन्द्रबिन्दु बनाइने बताएका छन्।
-
New report says banks aren't doing enough for those in financial hardship - के घरको ऋण तिर्न गाह्रो पर्दा बैङ्कहरूले गर्ने सहयोग पर्याप्त छ?
30/05/2024 Duración: 07minA new report by corporate regulator ASIC is highlighting a more than 54 per cent increase in home loan stress notices. That's as the cost of living stays high, keeping the pressure on many households. - कर्पोरेट क्षेत्रलाई नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेस्टमेन्टस् कमिसन (एसिक) भनिने अस्ट्रेलियन सुरक्षा तथा लगानी आयोगको नयाँ प्रतिवेदनले घरको ऋण तिर्न गाह्रो परेका मानिसहरूको सङ्ख्या बढेको जनाएको छ। त्यस्तै, जीवनयापनको लागत उच्च रहँदा धेरै घरपरिवारहरू आर्थिक दबाबमा परेका छन्। यस्तो समयमा बैङ्कहरूले आवश्यकता अनुसार सहयोग नगरेको उक्त रिपोर्टले देखाएको छ।
-
Australia's weather: Friday, 31 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, ३१ मे २०२४
30/05/2024 Duración: 01minA quick weather update of major Australian cities for Friday, 30 May 2024, in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ३० मेमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 30 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० मे २०२४
30/05/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Coalition urges government to rescind controversial visa directive - अपराधीलाई पुनः भिसा दिने निर्देशन खारेज गर्न सरकार माथि दबाब
29/05/2024 Duración: 05minFollowing the Administrative Appeals Tribunal's decision to reinstate the visa of a New Zealand national found guilty of rape, the government is facing increasing pressure over immigration issues. The Coalition is urging the federal government to reverse a ministerial directive that requires courts to consider an individual's ties to Australia when reviewing visa cancellations. - भिसा रद्द भएकोबारे समीक्षा गर्दा, अदालतले व्यक्तिको अस्ट्रेलियासँगको सम्बन्धलाई ध्यानमा राख्नु पर्ने मन्त्री स्तरीय निर्देशनलाई हटाउन गठबन्धनले माग गरिरहेको छ। एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राइब्युनल अर्थात् प्रशासनिक पुनरावेदन न्यायाधिकरणले बलात्कारको आरोपमा दोषी पाइएका एक न्यु जिल्यान्ड नागरिकको भिसालाई पुनर्स्थापित गरेपछि यो भनाइ आएको हो।
-
Australia's weather: Thursday, 30 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ३० मे २०२४
29/05/2024 Duración: 01minHow will be the weather tomorrow around Australia? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 29 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ मे २०२४
29/05/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
'Nepal is growing more suitable for investments': Finance journalist Sudil Pokhrel - लगानी सम्मेलनमा प्रतिबद्धता भएको साँढे ६ अर्ब नेपाल भित्रिएला त?
29/05/2024 Duración: 13minNepal Investment Summit 2024 was held in Kathmandu on 28 and 29 April. Financial journalist Sudil Pokhrel spoke to SBS Nepali about the participation of investors, their commitments and prospects of investment in Nepal. - नेपालमा गत २८ र २९ एप्रिलमा लगानी सम्मेलन सम्पन्न भएको थियो। कति लगानीको प्रतिबद्धता भयो र अस्ट्रेलियाबाट कस्ता लगानीकर्ता सहभागी भए भन्नेबारे कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुदिल पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 28 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ मे २०२४
28/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Wednesday, 29 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २९ मे २०२४
28/05/2024 Duración: 01minA quick update on tomorrow's weather in Australia's major cities. Presented in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
28/05/2024 Duración: 08minAustralia will send experts and aid to Papua New Guinea as search and rescue efforts continue. Controversy has sparked over manslaughter charges against a Hunter Valley wedding bus driver and in sport, the Australian Human Rights Commission terminates a claim against Hawthorn by First Nations former players. - अस्ट्रेलियाले पपुवा न्यु गिनीमा गएको घातक पहिरो पश्चात् जारी खोज र उद्धारमा सहयोग गर्न विज्ञ र सहायता पठाउने भएको छ। त्यस्तै हन्टर भ्यालीमा भएको सडक दुर्घटनामा बस चालक विरुद्ध हत्या आरोपका सम्बन्धमा उत्पन्न विवाद लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
28/05/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - जुन महिनाको पहिलो दिन नै डार्विनमा हुँदै छ नेपाल फेस्टिभल, यता सिड्नीमा भने नाचगान सम्बन्धी कार्यक्रम हुन गइरहेको छ - तपाईँ बस्ने स्थानतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 28 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ मे २०२४
28/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What were the Australian Wars and why is history not acknowledged? - ‘दि अस्ट्रेलियन वअर्स’ के थिए र इतिहासमा यिनको उपेक्षा किन?
28/05/2024 Duración: 14minThe Frontier Wars is a term often used to describe the more than 100 years of violent conflicts between colonial settlers and the Indigenous peoples that occurred during the British settlement of Australia. Even though Australia honours its involvement in wars fought overseas, it is yet to acknowledge the struggle that made it the country it is today. - अस्ट्रेलियामा ब्रिटिशहरूको प्रत्यक्ष राज सुरु हुँदा, उनीहरूको स्थानीय आदिवासीहरूसँग एक शताब्दीभन्दा पनि लामो समयसम्म भएका हिंसात्मक द्वन्द्वहरूलाई बुझाउनका लागि प्राय गरेर प्रयोग हुने शब्दहरू हुन्, फन्ट्रियर वअर्स। विदेशमा लडिएका युद्धमा भागलिनेहरू प्रति अस्ट्रेलियामा सम्मान व्यक्त गरिने प्रचलन छ। स्वदेशी माटोमा भएका अनेकौँ द्वन्द्वहरूमा बगेका रगतबाट समेत यो देश बनेको छ। तर ती घरेलु युद्धहरू उपेक्षित बनेका छन्।
-
Australia's weather: Tuesday, 28 May 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २८ मे २०२४
27/05/2024 Duración: 02minA quick weather update of major Australian cities for Tuesday, 28 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २८ मेमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 27 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ मे २०२४
27/05/2024 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्। - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Are women from Australia's Nepali community lacking exposure to the literary world? - अस्ट्रेलियाका नेपाली महिलाहरूको साहित्यमा कम उपस्थिति हुनुमा 'घर व्यवहारले थिच्छ' कि 'हौसलाको कमी'?
27/05/2024 Duración: 12minLate journalist and poet Bhawani Ghimire was remembered at an event organised on 18 May in Canberra. Ghimire's daughter, Mahata Ghimire Chapagain, spoke to SBS Nepali about the event and discussed the participation of women in Nepali literature and her involvement in literary writing. - साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा १८ मे मा क्यानबरामा आयोजित एक कार्यक्रममा भानु भवानी पत्रकारिता पुरस्कार अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्याएका रेडियो पत्रकार द्वय प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई प्रदान गरिएको छ। साहित्यिक क्षेत्रमा नै कलम चलाउने कवि भवानी घिमिरेकी छोरी महता घिमिरे चापागाईँले अस्ट्रेलियामा नेपाली साहित्यिक समाजको सक्रियता र त्यसमा पनि महिलाको उपस्थितिका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
#62 Talking about death (Med) - मृत्युका बारेमा अङ्ग्रेजीमा कसरी संवाद गर्ने?
26/05/2024 Duración: 16minLearn how to talk about a death in the family. - परिवारको सदस्यलाई गुमाएको समयमा के भन्ने र कसरी संवाद गर्ने भन्ने द्विविधा हुने गरेको छ? एसबीएस लर्न इङ्ग्लिसको यस भागमा यस्तो अवस्थामा सहज संवाद गर्न सिकाइएको छ।
-
Australia's weather: Sunday, 26 May 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २६ मे २०२४
25/05/2024 Duración: 02minA quick weather update of major Australian cities for Sunday, 26 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, २६ मेमा मौसम कस्तो होला?
-
Australia's weather: Saturday, 25 May 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २५ मे २०२४
24/05/2024 Duración: 02minA quick weather update of major Australian cities for Saturday, 25 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २५ मेमा मौसम कस्तो होला?