Sbs Nepali -

Albanese government defends sanctions on two Israeli government ministers - दुई इजरेली मन्त्रीहरूमाथि अस्ट्रेलियाले किन लगायो प्रतिबन्ध?

Informações:

Sinopsis

Australia has imposed sanctions on two members of the Israeli government, taking the action alongside four other nations. The move has been welcomed by some, but there are concerns it will impede the ongoing peace process. - अस्ट्रेलियाले इजरेलका दुई मन्त्रीहरू माथि प्रतिबन्ध जारी गरेको छ। यो कदमको केही स्वागत गरेका छन् भने केहीले चल्दै आएको शान्ति प्रक्रिया भङ्ग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। एक रिपोर्ट।