Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 38:07:15
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - २)

    25/06/2025 Duración: 15min

    ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने नेप्लिज एसोसिएसन अफ टुवुम्बाका अध्यक्ष धिरज दाहाल, हाल शिक्षण पेशामा आवद्ध रहेका रामप्रसाद आचार्य तथा नर्स सन्ध्या फुयाँलको टुवुम्बा बसाइँ बारेका अनुभवहरू सुन्नेछौँ।

  • SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)

    25/06/2025 Duración: 19min

    SBS, which started as ‘Radio 2EA’ in Sydney and ‘Radio 3EA’ in Melbourne fifty years ago today, serves content in more than 60 languages. To celebrate its 50th Anniversary, SBS has been reaching out to communities all over Australia. On June 18, SBS Nepali, along with several other language services, was in the regional Queensland city of Toowoomba for a special broadcast where we spoke to members of the local community. In this podcast episode, we will hear highlights from the day featuring Rajan Khatiwada, his 11-year-old son, Ayan Khatiwada, and partner, Srijana Adhikari, who spoke about their life in Toowoomba. - ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबी

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २५ जुन २०२५

    25/06/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ जुन २०२५

    25/06/2025 Duración: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • सामाजिक सञ्जाल प्रतिबन्ध: उमेर प्रमाणीकरण विधि अस्पष्ट हुँदा गोपनीयता बारे चिन्ता

    24/06/2025 Duración: 06min

    अस्ट्रेलियामा सन् २०२५ को अन्त्यसम्ममा १६ वर्ष मुनिका बालबालिका माथि सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुँदैछ। बालबालिका तथा किशोरकिशोरीलाई ‘सोसल मिडिया’ चलाउन नदिने विश्वको पहिलो देश बन्दै गर्दा, यो कानून कसरी लागू हुन्छ भन्ने चाहिँ अस्पष्ट रहेको विज्ञहरूको धारणा छ।

  • साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणको छानबिन गर्न नयाँ उच्चस्तरीय समिति गठन

    24/06/2025 Duración: 07min

    भिजिट भिसा प्रकरणका बारेमा सरकारद्वारा नयाँ उच्च स्तरीय छानबिन समिति गठन गरेको लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    24/06/2025 Duración: 06min

    Listen to the top Australian news from the last seven days. - इरान र इजरेलमा फसेका अस्ट्रेलियनहरुद्धारा घर फर्कनका लागि सरकारसँग सहयोग माग, घर भाडा बढाउने हो कि भन्ने डरले मर्मत सम्भारका लागि आग्रह गर्न भाडामा बस्नेहरू डराउने गरेको एक अध्ययनको निष्कर्ष लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 24 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ जुन २०२५

    24/06/2025 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 24 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २४ जुन २०२५

    23/06/2025 Duración: 01min

    Australian weather update for Tuesday, 24 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 23 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ जुन २०२५

    23/06/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 23 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २३ जुन २०२५

    22/06/2025 Duración: 01min

    Australian weather update for Monday, 23 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Indra Ban’s Australian Story (Part 4): Father's influence - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ४): बुवाको प्रभाव

    22/06/2025 Duración: 12min

    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fourth episode, Indra Ban spoke to SBS Nepali about her early life in Nepal, her bond with her father, and how his influence helped shape who she is today. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो तेस्रो एपिसोडमा चाहिँ आफ्नो बाल्यकाल र बुबा बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Sunday, 22 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २२ जुन २०२५

    21/06/2025 Duración: 01min

    Australian weather update for Sunday, 22 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Nepali community events update: What's happening around Australia? - सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?

    21/06/2025 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian weather update: Saturday, 21 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २१ जुन २०२५

    20/06/2025 Duración: 01min

    Australian weather update for Saturday, 21 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 20 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० जुन २०२५

    20/06/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Technology meets art: Why Sydney engineer Harsha Gautam turned to photography - सिड्नीका इन्जिनियर हर्ष गौतम कसरी बने फोटोग्राफर?

    19/06/2025 Duración: 10min

    When Harsha Gautam bought his first camera in 2014 and wasn’t satisfied with the photos he took, he pursued formal photography training — all while continuing to work as an engineer. He is now showcasing his work in a photo exhibition featuring iconic landmarks of Sydney’s CBD. Gautam spoke to SBS Nepali about his journey from technology to art and how he balances his engineering career with his passion for photography. - सन् २०१४ मा क्यामरा किनेर फोटो खिच्दा नराम्रो आएपछि, फोटो खिच्ने तालिम लिएका हर्ष गौतमले हाल आफूले खिचेका फोटोहरू प्रदर्शनीमा ल्याएका छन्। पेसाले इन्जिनियर रहेका गौतमले सिड्नीका महत्त्वपूर्ण संरचनाहरू तस्बिरमा उतारेका छन्। हाल फोटोग्राफीमा डिप्लोमा गर्दै गरेका उनले व्यावसायिक व्यस्त जीवनबाट थोरै समय निकालेर आफ्ना रहर कसरी पुरा गर्न सकिन्छ भन्ने बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Technology meets art: Why Sydney engineer Harsha Gautam turned to photography - सिड्नीका इन्जिनियर हर्ष गौतम कसरी बने फोटोग्राफर?

    19/06/2025 Duración: 10min

    When Harsha Gautam bought his first camera in 2014 and wasn’t satisfied with the photos he took, he pursued formal photography training — all while continuing to work as an engineer. He is now showcasing his work in a photo exhibition featuring iconic landmarks of Sydney’s CBD. Gautam spoke to SBS Nepali about his journey from technology to art and how he balances his engineering career with his passion for photography. - सन् २०१४ मा क्यामरा किनेर फोटो खिच्दा नराम्रो आएपछि, फोटो खिच्ने तालिम लिएका हर्ष गौतमले हाल आफूले खिचेका फोटोहरू प्रदर्शनीमा ल्याएका छन्। पेसाले इन्जिनियर रहेका गौतमले सिड्नीका महत्त्वपूर्ण संरचनाहरू तस्बिरमा उतारेका छन्। हाल फोटोग्राफीमा डिप्लोमा गर्दै गरेका उनले व्यावसायिक व्यस्त जीवनबाट थोरै समय निकालेर आफ्ना रहर कसरी पुरा गर्न सकिन्छ भन्ने बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २० जुन २०२५

    19/06/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    19/06/2025 Duración: 08min

    Listen to the top Australian news from the last seven days. - इजरेलका दुई मन्त्रीहरू माथि अस्ट्रेलियाको प्रतिबन्ध, हिरासतमा हुने आदिवासी मानिसहरूको मृत्युको विषयलाई राष्ट्रिय मन्त्रीपरिषद्‌मा उठाइनु पर्ने एक प्रमुख संस्थाको माग र बिग ब्याशमा एलिज पेरी सिड्नी सिक्सर्सबाट फेरी खेल्ने लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

página 6 de 17