Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 16:20:31
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • 'I remember playing Deusi-Bhailo in Nepal and collecting money during Tihar!' - 'नेपालमा देउसी भैलो खेलेर पैसा गनेको याद आउँछ!'

    30/10/2024 Duración: 09min

    SBS Nepali spoke to Nepali community members in Melbourne about their best day and memories of the five-day festival of Tihar. - तपाईँलाई तिहारको कुन दिन सबैभन्दा धेरै मन पर्छ? मेलबर्नको नेपालीका समुदायका सदस्यहरूले यो प्रश्नका साथसाथै तिहारका आफ्ना केही अविस्मरणीय यादहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • 'They say I make the best Sel Roti in Werribee!': Cooking Tihar delicacies in Australia - 'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'

    30/10/2024 Duración: 04min

    'Sel Roti' is among the popular delicacies prepared during the Tihar festival. Nepali community members in Melbourne spoke to SBS Nepali about their experience making Sel Roti for the first time in Australia. - तिहार भन्ने बित्तिकै सेल रोटीको कुरा त आइहाल्छ। मेलबर्नका केही नेपाली भाषीहरूले अस्ट्रेलियामा पहिलो पटक सेल रोटी पकाउँदाको अनुभवबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 31 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ अक्टोबर २०२४

    30/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 31 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Indigenous astronomy: How the sky informs cultural practices - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको आकाशसँग जोडिएको सांस्कृतिक अभ्यास

    30/10/2024 Duración: 11min

    Astronomical knowledge of celestial objects influences and informs the life and law of First Nations people. - आदिवासी खगोल विज्ञानले ताराहरूको गहिरो ज्ञान र तिनीहरूको भूमिसँगको सम्बन्धलाई प्रस्ट्याउँछ। किनभने यो बुझाइ हुन्छ कि जमिनमा भएका सबै कुरा आकाशमा प्रतिबिम्बित हुन्छन्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 30 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० अक्टोबर २०२४

    30/10/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal Update: India defeated by Nepal in the SAFF Women's Championship semi-finals - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालद्वारा भारत पराजित

    30/10/2024 Duración: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ ले पराजित गरेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 30 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० अक्टोबर २०२४

    29/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Wednesday, 30 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 29 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ अक्टोबर २०२४

    29/10/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    29/10/2024 Duración: 05min

    Listen to the top Australian news from the last seven days. - क्वीन्सल्यान्ड लिबरल नेस्नल पार्टीका नेता डेभिड क्रिसफुलीले राज्यको नयाँ प्रिमियरका रूपमा शपथ ग्रहण गरेका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी

    29/10/2024 Duración: 09min

    Australia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।

  • The impacts of First Nations tourism - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी पर्यटनमा चासो छ? यी कुराहरू थाहा पाउनुहोस्

    28/10/2024 Duración: 12min

    Are you seeking a truly impactful Australian travel experience? Whether you’re seeking wilderness, food, art or luxury, there are plenty of First Nations tourism adventure that you can explore, led by someone with 65,000 years of connection to this land. Not only will you deepen your experience, but you’ll help drive cultural and economic opportunities for First Nations communities. - के तपाईँलाई साँच्चै अस्ट्रेलियामा नै यात्रा गरेको हो भन्ने खालको अनुभव लिन मन लागेको छ? चाहे तपाईँलाई एकान्त, उजाड र मानव बस्ती नभएको ठाउँमा जाने रहर होस् वा खाना, कला र लक्जरी को मजा लिन मन होस्, अस्ट्रेलियामा फर्स्ट नेसन्ससँग सम्बन्धित साहसिक पर्यटनको प्रशस्त विकल्पहरू छन्। त्यसका लागि यस्तो व्यक्तिको नेतृत्वमा यात्रा गर्नुहोस् जसको यस भूमिसँग ६५ हजार वर्षको सम्बन्ध जोडिएको छ। यसबाट तपाईँले छुट्टै किसिमको अनुभव त सँगाल्नु हुने नै छ, साथमा आदिवासी अस्ट्रेलियनहरूको संस्कृति र आर्थिक अवसरहरूलाई पनि टेवा पुग्छ।

  • SBS Nepali Australian weather update: Tuesday, 29 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ अक्टोबर २०२४

    28/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 29 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 28 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ अक्टोबर २०२४

    28/10/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 28 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ अक्टोबर २०२४

    27/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 28 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 27 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ अक्टोबर २०२४

    26/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 27 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Queensland Election 2024: Who will be the winner? - क्वीन्सल्यान्ड राज्य चुनाव २०२४: कसले मार्ला बाजी?

    25/10/2024 Duración: 05min

    What are the odds of re-election for Labor Premier Stephen Miles in the upcoming Queensland state election? Will voters prefer the Liberal National coalition and make David Crisafulli their new Premier? Listen to our conversation with Brisbane based journalist Bharat Raj Poudel. - लामो समयदेखि सरकारमा रहेको क्वीन्सल्यान्ड लेबर पार्टीलाई के प्रिमियर स्टेफन माइल्सले जोगाउन सक्लान् वा विपक्षी नेता डेभिड क्रिसफुलीले इतिहास रच्लान्? ब्रिसबेन निवासी पत्रकार भरतराज पौडेलसँग शनिवार, २६ अक्टोबरका दिन हुन गइरहेको राज्य निर्वाचन सम्बन्धी गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 26 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ अक्टोबर २०२४

    25/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 26 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 25 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ अक्टोबर २०२४

    25/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'Our parents always go to work': Second generation Nepali kids in Australia - अस्ट्रेलियाका नेपाली बालबालिका भन्छन्: 'बाबा-ममी सधैँ काममा मात्रै'

    25/10/2024 Duración: 34min

    Children and parents from the Nepali community visited SBS Melbourne studio on Wednesday, 2 October where we talked about their experience with Nepali culture. In an interview with SBS Nepali children said that they feel in-between of two cultures whereas parents said they need to teach the culture and language of Nepal. - अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले अस्ट्रेलिया र नेपाल दुईवटै संस्कृतिको बीचमा उनीहरूको अनुभव र अभिभावकहरूले आफ्नो छोराछोरीलाई नेपाली भाषा र संस्कृति सिकाउँदै लगिएको बताएका छन्।

  • 'Give us winning seats if you can': Nepali community's participation in Australian local elections - 'दिन सक्नुहुन्छ भने विनिङ सिट दिनुस्': अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली समुदायको सहभागिता

    24/10/2024 Duración: 10min

    As the Victorian local elections approach wrap up, some Nepali-speaking candidates who contested in the NSW local elections in September share their perspectives on the Nepali community's engagement in Australian politics. Listen to their conversation with SBS Nepali. - अस्ट्रेलियाको स्थानीय तहका निर्वाचनमा नेपाली समुदायका सदस्यहरूले दिएको उम्मेदवारीले नेपाली भाषीहरू पनि देशको राजनीतिमा सक्रिय हुन थालेको देखाउने केही उम्मेदवारहरू बताउँछन्। गत सेप्टेम्बरमा सम्पन्न भएको न्यु साउथ वेल्सको स्थानीय चुनाव लडेका मध्ये केहीले भने यसरी चुनावमा उठिरहँदा नामको लागि मात्र उम्मेदवार बनाउने भन्दा पनि जित्ने सम्भावना भएका सिटमा पनि आफ्नो दाबेदारी दिन सक्नु पर्ने बताएका छन्। यस लगायत भिक्टोरियामा जारी चुनावमा उठेका उम्मेदवारहरूलाई केही सुझाव सहित तिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

página 8 de 9