Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 30:39:54
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • नेपालमा प्राचीन सम्पदा पुन:स्थापनाका चुनौती र अस्ट्रेलियासँगको सम्बन्ध

    29/06/2025 Duración: 12min

    पछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपालीले यस विषयमा गरेको कुराकानी सुन्नुहोस्।

  • Indra Ban’s Australian Story (Part 5): The Nepalese Australian Association - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ५): नेप्लिज अस्ट्रेलियन एसोसिएसन

    29/06/2025 Duración: 09min

    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fifth episode of the series, Indra Ban spoke to SBS Nepali about how the Nepalese Australian Association was founded in 1976, and the need and purpose behind its establishment. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो पाँचौं एपिसोडमा चाहिँ सन् १९७६ मा नेप्लिज अस्ट्रेलियन एसोसिएसनको स्थापना, आवश्यकता र उद्देश्य बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 30 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ३० जुन २०२५

    29/06/2025 Duración: 01min

    Australian weather update for Monday, 30 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 29 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २९ जुन २०२५

    28/06/2025 Duración: 01min

    Australian weather update for Sunday, 29 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘Culture in Sync’: A fusion of Nepali traditional instruments and jazz at the Sydney Opera House - ‘कल्चर इन सिइन्क’: सिड्नी ओप्रा हाउसमा परम्परागत नेपाली बाजा र ज्याज एकैसाथ

    27/06/2025 Duración: 17min

    On Thursday, June 19, a Nepali musical performance, ‘Culture in Sync,’ was held at the Sydney Opera House. The brain behind the project, Hari Maharjan and Sydney-based Nepali musician Nirvana Bista spoke to SBS Nepali on the concept of the event and why it was special. - सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको थियो। नेपाली परम्परागत बाजासँगै आधुनिक बाजाहरूको सम्मिश्रण गरिएको उक्त प्रस्तुतिमा नेपाल लगायत पाँच देशका कलाकारहरू सहभागी थिए र महर्जनलाई एक स्थानिय कलेजमा हाल सङ्गित अध्यापन गराइरहेका निर्भाना विष्टले साथ दिएका थिए। झन्डै ३०० जना दर्शकका माझ आफ्नो प्रस्तुती दिएका महर्जन र विष्टसँग सङ्गीत यात्रा र ओप्रा हाउस जस्तो विश्वको चर्चित स्थानमा कार्यक्रम गर्दाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 28 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २८ जुन २०२५

    27/06/2025 Duración: 01min

    Australian weather update for Saturday, 28 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

    27/06/2025 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

    27/06/2025 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

  • SBS Nepali Australian News Headlines: Friday, 27 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २७ जुन २०२५

    27/06/2025 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We didn’t just lose, we got smashed': Sussan Ley charts a new way forward for Liberals - नयाँ बाटोमा लिबरल पार्टी: नेतृ सुजन लीका प्राथमिकतामा परेका विषयहरू

    27/06/2025 Duración: 04min

    The federal Opposition Leader has used an address at the National Press Club to paint her leadership as a departure from Peter Dutton, outlining her plans to rebuild the Liberal Party and draw more women to run for the party. - केही दिन अगि नेश्नल प्रेस क्लबलाई सम्बोधन गर्ने क्रममा यसअगिका लिबरल नेता पिटर डटनभन्दा अलग्गै धारमा आफूले पार्टीलाई अगाडी बढाउने सङ्केत सङ्घीय विपक्षी गठबन्धनकी नयाँ नेतृ सुजन लीले गरेकी छिन्।

  • दक्षिण-पूर्वी अस्ट्रेलियामा केही दिन यता चिसो ह्वात्तै बढेको अनुभव गर्नुभएको छ?

    26/06/2025 Duración: 06min

    पछिल्ला केही दिन यता न्यु साउथ वेल्सको सिड्नी, ब्लु माउन्टेन्स लगायत अस्ट्रेलियाका दक्षिण तथा पूर्वी राज्यहरूमा मौसम एक्कासी चिसो बनेको छ। तीव्र बतासका कारण हवाई सेवा समेत अवरुद्ध हुन पुगेको थियो। अघिल्ला वर्षहरू भन्दा अलि बढी नै चिसो महसुस हुनुको कारण के होला? मौसमविद् विमल केसीसँग एसबीएस नेपालीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २७ जुन २०२५

    26/06/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    26/06/2025 Duración: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - नेटो बैठकमा रक्षा बजेट बढाउने सदस्य राष्ट्रहरू बिच सहमति, अमेरिकी राष्ट्रपतिद्वारा इजरेल र इरानले युद्ध बिराम सम्झौता नतोड्ने विश्वास र केन्यामा सरकार विरोधी प्रदर्शनमा १६ जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ जुन २०२५

    26/06/2025 Duración: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - ३)

    25/06/2025 Duración: 14min

    ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने अस्थायी भिसामा रहेका सनिश महर्जन र सञ्जु फुयाँलको टुवुम्बा बसाइँको अनुभव सुन्नेछौँ।

  • SBS Nepali Australian weather update: Thursday, 26 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ जुन २०२५

    25/06/2025 Duración: 02min

    Australian weather update for Thursday, 26 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Thursday, 26 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ जुन २०२५

    25/06/2025 Duración: 02min

    Australian weather update for Thursday, 26 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - २)

    25/06/2025 Duración: 15min

    ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने नेप्लिज एसोसिएसन अफ टुवुम्बाका अध्यक्ष धिरज दाहाल, हाल शिक्षण पेशामा आवद्ध रहेका रामप्रसाद आचार्य तथा नर्स सन्ध्या फुयाँलको टुवुम्बा बसाइँ बारेका अनुभवहरू सुन्नेछौँ।

  • SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)

    25/06/2025 Duración: 19min

    SBS, which started as ‘Radio 2EA’ in Sydney and ‘Radio 3EA’ in Melbourne fifty years ago today, serves content in more than 60 languages. To celebrate its 50th Anniversary, SBS has been reaching out to communities all over Australia. On June 18, SBS Nepali, along with several other language services, was in the regional Queensland city of Toowoomba for a special broadcast where we spoke to members of the local community. In this podcast episode, we will hear highlights from the day featuring Rajan Khatiwada, his 11-year-old son, Ayan Khatiwada, and partner, Srijana Adhikari, who spoke about their life in Toowoomba. - ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबी

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २५ जुन २०२५

    25/06/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

página 2 de 14