Sbs Nepali -

Call for schools to help detect signs of forced marriage - के विद्यालयहरूले ‘फोर्स्ड म्यारिज’ रोक्न सहयोग गर्न सक्छन्?

Informações:

Sinopsis

As students return for a new year, Australian Federal Police are calling on schools to be on the lookout for signs of students being coerced into forced marriages. - अस्ट्रेलियामा नयाँ शैक्षिक वर्षको सुरुवातसँगै अध्ययनका लागि विद्यार्थीहरू स्कूलमा फर्किँदै गर्दा, विद्यालयहरूलाई बालबालिकामा ‘फोर्स्ड म्यारिज’ वा जबरजस्ती विवाहका सङ्केत प्रति विशेष ध्यान दिन अस्ट्रेलियन फेडेरल पुलिसले आग्रह गरेको छ। जबरजस्ती विवाहका घटना सम्बन्धि उजुरीहरूको सङ्ख्या बढेको तथ्याङ्कसँगै प्रहरीको यो भनाइ आएको हो। एक रिपोर्ट।