Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
'Social, cognitive, and physical Skills; the many benefits of sending a child to childcare' - 'सोसल, कग्निटिभ अनि फिजिकल स्किल्स; बच्चालाई चाइल्ड केयर पठाउँदाको धेरै फाइदा छन्'
30/11/2023 Duración: 07minThe Productivity Commission, through a draft report, has recommended to the government that children under five years of age should have at least three days a week of childcare and learning opportunities. This commission says this will have a positive impact on children's future. SBS Nepali spoke to Anjali Rauniyar, General Manager at a childcare service provider in Melbourne, about the benefits of sending children to childcare and the challenges faced by service providers. - अस्ट्रेलियाको उत्पादकत्व सम्बन्धी आयोग 'प्रडक्टिभिटी कमिसन'ले एक मस्यौदा रिर्पोट मार्फत पाँच वर्ष मुनिका बालबालिकालाई हप्तामा कम्तीमा पनि तीन दिन चाइल्ड केयरमा हेरचाह र सिकाइका लागि अवसर जुटाइदिन सरकारलाई सुझाव दिएको छ। यस्तो हुँदा बालबालिकाको भविष्यमा सकारात्मक प्रभाव पर्ने आयोगको भनाई छ। बच्चाहरूलाई चाइल्ड केयरमा पठाउँदा हुने फाइदा र चाइल्ड केयरले सामना गरेका चुनौती बारे मेलबर्नस्थित एक चाइल्ड केयर सेवा प्रदायक संस्थामा जेनरल म्यानेजर रहेकी अञ्जली रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
30/11/2023 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - काम पाउन के गर्ने भनेर सिकाउने 'करियर कोचिङ', सामूहिक इही र 'मास्टरिङ दि आर्ट अफ गिभिङ ब्याक टु योर कम्युनिटी विथ स्किल्स' कार्यक्रम- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Friday, 1 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १ डिसेम्बर २०२३
30/11/2023 Duración: 01minAustralian weather update in Nepali for Friday, 1 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 30 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० नोभेम्बर २०२३
30/11/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
समुदायको नेतृत्वमा जोड दिएको सन् २०२३ को विश्व एड्स दिवस
29/11/2023 Duración: 07minसन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ लाई विश्व एड्स दिवसका रूपमा मनाइने गरिएको छ। सन् २०३० सम्ममा एड्सलाई सार्वजनिक स्वास्थ्य जोखिमका रूपमा रहन नदिन समुदायले खेल्ने भूमिकालाई महत्त्व दिँदै यस वर्षको विश्व एड्स दिवसको नारा रहेको छ "लेट द कम्युनिटिज लीड"।