Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Labor's federal election win: What do Nepalis say? - अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा लेबरको जित: के भन्छन् नेपाली?
07/05/2025 Duración: 10minHow has Australia's Nepali community responded to the federal poll results? SBS Nepali spoke to Australian Labor Party Tarneit Branch President Mahesh Bhandari, Liberal Party member Keshav Kandel and Greens WA member Bhuwan Khadka, who shared their thoughts on Labor's majority win and the community's expectations moving forward. - सङ्घीय निर्वाचनको नतिजालाई अस्ट्रेलियाको नेपाली समुदायले कस्तो रूपमा लिएको छ? मेलबर्नको टार्नेटस्थित लेबर पार्टीका शाखा अध्यक्ष रहेका महेश भण्डारी, लिबरल पार्टीका सदस्य केशव कँडेल र ग्रीन्स डब्लुएका सदस्य भुवन खड्कासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 8 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ८ मे २०२५
07/05/2025 Duración: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
The increasing role of AI in health care - स्वास्थ्य सेवामा ‘एआइ’को बढ्दो भूमिका
07/05/2025 Duración: 08minFrom helping doctors triage patients, to interpreting brain scans and detecting early signs of disease - AI has potential to revolutionise healthcare. Still, challenges remain around safety, regulation and cultural nuances and experts say these must be considered as the technology advances and new tools emerge. - डक्टरहरूलाई बिरामी छुट्टाउन, मस्तिष्कको स्क्यान विश्लेषण गर्न, र रोगको प्रारम्भिक चरणमा नै पहिचान गर्न मद्दत गर्ने ‘एआइ’ले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने बताइएको छ। तर, अझै पनि सुरक्षा, नियमन, र सांस्कृतिक संवेदनशीलताजस्ता चुनौतीहरू छन् र यी चुनौतीहरूलाई ध्यानमा राख्दै प्रविधिको विकास अगाडि बढाउनु पर्ने विश्लेषकहरू बताउँछन्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 7 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ७ मे २०२५
07/05/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Update: Nepal government unveils policies for fiscal year 2025/26 - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आउँदो आर्थिक वर्षका सरकारी नीति सार्वजनिक
06/05/2025 Duración: 08minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाल सरकारले आउँदो आर्थिक वर्ष सन् २०२५-२६ का लागि आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार, २ मेमा भएको सङ्घीय संसदको संयुक्त बैठकमा उक्त योजना पेश गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 7 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ७ मे २०२५
06/05/2025 Duración: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
06/05/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - सङ्घीय चुनावमा लेबर पार्टीको बहुमतका साथ जित, दोस्रो चरणको मतदान सुरु भएसँगै केही निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरू कडा प्रतिस्पर्धा जारी र २४ वर्षीय अस्कर पियास्ट्रीको यसपालिको फर्मुला वान सिजनमा लगातार तेस्रो जित लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
The music-loving Sea Lion - सङ्गीत प्रेमी ‘सी लायन’
06/05/2025 Duración: 07minMeet Ronan the sea lion - whose sense of rhythm is proving better than some humans and delighting scientists. She bops perfectly in time to rock, and techno, but her first love is disco. - ‘सी लायन’ रोननको ताल समात्ने क्षमता, केही मानिसहरूभन्दा पनि राम्रो साबित हुँदै गर्दा वैज्ञानिकहरूलाई अचम्मित बनाइरहेको छ। उनी रक र टेक्नो सङ्गीतमा पूर्ण रूपमा तालमा झुम्छिन्, तर उनको पहिलो प्रेम भने डिस्को सङ्गीत हो।
-
SBS Nepali Australian News Headlines: Tuesday, 6 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ६ मे २०२५
06/05/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 6 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ६ मे २०२५
05/05/2025 Duración: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
After 100 applications, Behz finally landed his dream job - करिब एक सय आवेदन दिएपछि बेजले बल्ल आफ्नो सपनाको जागिर पाए
05/05/2025 Duración: 07minA new job service that connects qualified migrants with employers, is expanding to tackle a national skills shortage. - अस्ट्रेलियामा सीप अभाव समाधान गर्न योग्य आप्रवासीहरूलाई रोजगारदातासँग जोड्ने एउटा नयाँ रोजगार सेवा विस्तार हुँदैछ।
-
SBS Nepali Australian News Headlines: Monday, 5 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ५ मे २०२५
05/05/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Iva Maharjan: A Nepali who became a cellist by chance - इभा महर्जन: ‘चेलो’ बजाउने नेपाली चेली
04/05/2025 Duración: 10minWhen a cello was donated from overseas and no one around could play it, violinist Iva Maharjan says she took up the challenge. She credits her family for the support and encouragement. Maharjan, one of the few female cello players in Kathmandu, the Nepali capital, spoke to our correspondent Prayas Dulal. - विदेशबाट दानमा आएको चेलो बजाउने कोही नभेटेपछि नेपालकी इभा महर्जन आफूले भायलिन बजाउन छाडेर उक्त वाद्य यन्त्र बजाउन थालेको एसबीएस नेपालीलाई बताएकी छिन्। परिवारको साथ र हौसलाका कारण ११ वर्षको उमेरदेखि विभिन्न बाजाहरू बजाउँदै आएकी उनी अहिले आएर काठमान्डूमा भएका केही अर्केस्ट्रामा चेलो बजाउने केही सीमित वाद्यवादिकाकी रूपमा देखिन थालेकी हुन्। चेलो वादककै रूपमा आफ्नो भविष्य देखेकी इभा महर्जनसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 5 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ५ मे २०२५
04/05/2025 Duración: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Labor wins the federal election as Anthony Albanese remains as Prime Minister - एन्थोनी आल्बनिजी प्रधानमन्त्री पदमा कायम रहँदै लेबर सङ्घीय निर्वाचनमा विजयी
03/05/2025 Duración: 06minAnthony Albanese has claimed victory in the 2025 federal election, as Labor is set to govern for a second term with a majority. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले २०२५ को सङ्घीय निर्वाचनमा आफ्नो जीत भएको दाबी गरेसँगै लेबरले लगातार दोस्रो पटक बहुमतको सरकार बनाउने देखिएको छ।
-
SBS Nepali Australian weather update: Sunday, 4 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ४ मे २०२५
03/05/2025 Duración: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Teamwork is the key!’: Gurkha Nepalese Community marks its 30th anniversary as the 26th GNC cup concludes - ‘टिमवर्कले नै जित्ने हो’: २६औँ जीएनसी फुटबल कपसँगै संस्थाको तीन दशक पूरा
03/05/2025 Duración: 05minThe 26th Gurkha Nepalese Community (GNC) Football Cup concluded in Sydney on Sunday, 13 April, with St George Nepalese Club securing a 2-0 victory over Fewa Football Club, marking their second consecutive win. SBS Nepali spoke to the winning captain, Sushant Kunwar, about the team’s strategy and preparations for next year’s tournament. - सन् १९९८ देखि आयोजना हुँदै आइरहेको गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी) फुटबल अन्तर्गतको २६ औँ संस्करण, गत १३ एप्रिलमा सिड्नीको चेष्टर हिलमा फाइनल खेलका साथ सम्पन्न भएको थियो। उक्त खेलमा सेन्ट जर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबलाई २-० को अन्तरबाट हराउँदै लगातार दोस्रोपटक उपाघि हात पारेको थियो। अघिल्लो वर्षको फाइनलमा पनि यी दुई टोलीहरू नै एकआपसमा भिडेका थिए। योसँगै, जीएनसी स्थापना भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाली समुदायले देखाएको अग्रसरता र सहयोगको लागि संस्थाका अध्यक्ष राजीव प्रधानले समापन समारोहमा आभार प्रकट गरेका थिए। विजेता टोलीका कप्तान सुशान्त कुँवरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Simon Balderstone: An Australian who’s helping build earthquake-resistant schools in Nepal - साइमन बल्डर्स्टन: नेपालमा भुकम्प प्रतिरोधात्मक स्कूल भवनहरू बनाउन मद्दत गर्ने एक अस्ट्रेलियन
02/05/2025 Duración: 15minTen years after the 7.8-magnitude earthquake struck Nepal, numerous local, national, and international organisations rushed to provide immediate relief. Australian Simon Balderstone, then chairman of the Australian Himalayan Foundation, coordinated the emergency response. He spoke to SBS Nepali about deploying Australian mountaineers to affected areas, rebuilding schools that are still in use today, and the importance of international support during times of crisis. - नेपालमा एक दशक अगि गोर्खा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९,००० जनाको मृत्यु हुने गरी गएको ७.८ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। भूकम्प पछिका राहत कार्यमा विभिन्न स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरू लागिपरेका थिए। तिनै मध्ये एक, नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसका एक संस्थापक निर्देशक साइमन बल्डर्स्टनसँग उक्त दिन, त्यसपछि तत्कालै राहत सामाग्री जुटाएर नेपाल पुर्याउने प्रक्रिया र त्यसले पुर्याएको दीर्घकालीन सहय
-
Federal election 2025: Voters speak out on overlooked issues - सङ्घीय निर्वाचन २०२५: आप्रवासीहरूलाई महत्त्वपूर्ण लाग्ने कुराहरू के-के हुन्?
02/05/2025 Duración: 09minFrom humanitarian visa pathways, raising the aged pension, and increased funding for youth programs – SBS asked audiences about the key issues that haven't received much coverage during election campaigning. - सङ्घीय निर्वाचनमा मतदाताहरूलाई आफू तिर तान्न उम्मेदवार तथा पार्टीहरूले विभिन्न योजनाहरू अघि सारेका छन्। ती मध्ये ‘कस्ट अफ लिभिङ’ अधिकांशको मुख्य एजेन्डा बनेको छ। तर यस्ता कतिपय विषयहरू छन् जुन चुनावका दौरान छायामा परेका छन् वा तिनका चर्चा कमै मात्रामा रहेको केही आप्रवासी समुदायका मानिसहरूको भनाई छ। आफूहरूलाई महत्त्वपूर्ण लाग्ने मुद्दाहरूका बारेमा नेपाली लगायत अन्य पृष्ठभूमिका आप्रवासीहरू के भन्छन् त? रिपोर्ट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 3 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३ मे २०२५
02/05/2025 Duración: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?