Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 278:34:03
  • Mas informaciones

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • शैतान नाउँको कसरी प्रयोग गार्ने ?

    शैतान नाउँको कसरी प्रयोग गार्ने ?

    07/04/2023 Duración: 20min

    शैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?

  • किन धेरै ख्रीष्टियानहरु (ईशईहरु) नरकमा हुनेछन होला?

    किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला?

    03/04/2023 Duración: 34min

    के सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?

  • आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६

    आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६

    31/03/2023 Duración: 30min

    विस्वासको हतियार दुस्टको लागि सबै भन्दा समर्थ दिने ठुलो हतियार हो ।जसले सबै अग्निवान निभाउन सक्छम हुनेछाै

  • World Mission Society (Church of God ). Part 2

    World Mission Society (Church of God ). Part 2

    29/03/2023 Duración: 26min

    अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ। 

  • झटा शिक्षा देखि होसियार कसरी हुने ?

    झटा शिक्षा देखि होसियार कसरी हुने ?

    27/03/2023 Duración: 28min

    बर्तामान समयामा मण्डलि भित्र धेरै झुटा शिक्षाहरु फैलदै छ यसबाट बच्न सबै होसियार बस्नु पर्छ ।

  • पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२

    पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२

    22/03/2023 Duración: 33min

    पापको ब्यवास्थाको प्रभाव मानिसमा के छ?र साचो पश्चतापको फल कस्तो देखिन्छ?

  • उपवासले ल्याउने परिवर्तन

    उपवासले ल्याउने परिवर्तन

    22/03/2023 Duración: 25min
  • पापको ब्यवस्था र मानव जातिको भविष्य

    पापको ब्यवस्था र मानव जातिको भविष्य

    15/03/2023 Duración: 24min
  • पटन भएको मानवजाति (भाग-२)

    पटन भएको मानवजाति (भाग-२)

    08/03/2023 Duración: 21min

     यस संसारमा पाप कसरी आयो ? र  पहिला मानिसहरुको जीवनमा पापको परिणाम के थियो ? 

  • पटन भएको मानव जाति भाग-१

    पटन भएको मानव जाति भाग-१

    03/03/2023 Duración: 22min

    मानिस कसरी पापी भए ? पापले कसरी मानिसलाई असर पार्छ ?

  • धार्मिकताको हतियार।

    धार्मिकताको हतियार।

    01/03/2023 Duración: 26min

    के धार्मिकताको हतियार भनेको धर्मि हुनु वा पापरहित हुनु हो? कि धार्मिकताको हतियारको बारेमा बाईबाल ले अरु नै ब्याख्य दिन्छ?

  • आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२

    आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२

    27/02/2023 Duración: 26min

    आत्मिक लडाई हाम्रो एकदिनको मात्र होइन यो हरेक दिन लडनु पर्छ यसको लागी सैतानको युक्ति जान्नु पर्छ ।

  • आत्मिकि लडाई लडन किन खडा हुन आवस्यक छ ?

    आत्मिकि लडाई लडन किन खडा हुन आवस्यक छ ?

    24/02/2023 Duración: 29min

    आत्मिकि लडाई लडनको लागि हामी कसरी तयार भई खडा हुन सक्छैा ? 

  • सत्यताको कम्मर।

    सत्यताको कम्मर।

    22/02/2023 Duración: 30min

    खराबी दिनको सामना गर्न सक्नलाई उहाँले दिनुभएको हतियारलाई लिएर सामना गर्न सक्छौ।

  • हाम्रो आनन्द र आज्ञाकारी सेवाको लागि प्रभुको प्रवन्ध भाग-२

    हाम्रो आनन्द र आज्ञाकारी सेवाको लागि प्रभुको प्रवन्ध भाग-२

    15/02/2023 Duración: 27min

    हाम्रो आनन्द र आज्ञाकारी जीवनको सेवाकाईमा परमप्रभुले नै प्रवन्ध गर्नु हुन्छ किनकि उहाँ विस्वास योग्य हुनुहुन्छ ।

  • तपाईलाई अलमल्याउने जाल भाग:३

    तपाईलाई अलमल्याउने जाल भाग:३

    13/02/2023 Duración: 25min

    के बोलावटमा दोषीपन हुन्छ? यदि दोषीपन हुन्छ भने किन हुन्छ ?र हामीले अात्मिक अगुवाहरुसंगा सरसल्लाह किन लिनुपर्छ?

  • हाम्रो आनन्द र आज्ञाकारिताको लागि परमेश्वारको प्रवन्ध (भाग-१)

    हाम्रो आनन्द र आज्ञाकारिताको लागि परमेश्वारको प्रवन्ध (भाग-१)

    10/02/2023 Duración: 19min

    परमप्रभुले मानिसको निम्ति सुरुदेखि नै स्वर्गिय आनन्द र आज्ञाकारीता प्रवन्ध गरिसक्नु भएको थियो र त्यो अहिले उहाँको पुत्र येशूमा पुरा गर्नु भयो ।

  • परमप्रभुले चाहानु भएको बिश्राम दिन

    परमप्रभुले चाहानु भएको बिश्राम दिन

    08/02/2023 Duración: 32min

    सृष्टिको सुरु देखि नै देखि परमप्रभुले बिश्राम दिनलाई पवित्र मान्नु भएको छ आज नयाँ करारमा आएर येशू नै हाम्रो बिश्राम दिन बनिदिनु भयो ।

  • तपाईलाई अलमल्याउने जाल-भाग २

    तपाईलाई अलमल्याउने जाल-भाग २

    06/02/2023 Duración: 33min

    मानिसको ह्रदय किन छली र अति दुष्ट हुन्छ? के सेवकहरुबाट पाएको प्रेरणा ठिक हो?तपाई कसको प्रेरणालाई पछ्याउने व्यक्ति हुनुहुन्छ?

  • परमप्रभुको नजरमा बिश्राम दिनको महत्व ।

    परमप्रभुको नजरमा बिश्राम दिनको महत्व ।

    01/02/2023 Duración: 19min

    सृष्टि गरिएको सबै थोक असल बनाउनु भयो त्यसमा पनि बिश्राम दिनलाई बिषेश महत्वको रुपमा हेर्नु हुन्छ ।

página 16 de 34