Sbs Nepali -

'We didn’t just lose, we got smashed': Sussan Ley charts a new way forward for Liberals - नयाँ बाटोमा लिबरल पार्टी: नेतृ सुजन लीका प्राथमिकतामा परेका विषयहरू

Informações:

Sinopsis

The federal Opposition Leader has used an address at the National Press Club to paint her leadership as a departure from Peter Dutton, outlining her plans to rebuild the Liberal Party and draw more women to run for the party. - केही दिन अगि नेश्नल प्रेस क्लबलाई सम्बोधन गर्ने क्रममा यसअगिका लिबरल नेता पिटर डटनभन्दा अलग्गै धारमा आफूले पार्टीलाई अगाडी बढाउने सङ्केत सङ्घीय विपक्षी गठबन्धनकी नयाँ नेतृ सुजन लीले गरेकी छिन्।