Sbs Nepali -

‘Culture in Sync’: A fusion of Nepali traditional instruments and jazz at the Sydney Opera House - ‘कल्चर इन सिइन्क’: सिड्नी ओप्रा हाउसमा परम्परागत नेपाली बाजा र ज्याज एकैसाथ

Informações:

Sinopsis

On Thursday, June 19, a Nepali musical performance, ‘Culture in Sync,’ was held at the Sydney Opera House. The brain behind the project, Hari Maharjan and Sydney-based Nepali musician Nirvana Bista spoke to SBS Nepali on the concept of the event and why it was special. - सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको थियो। नेपाली परम्परागत बाजासँगै आधुनिक बाजाहरूको सम्मिश्रण गरिएको उक्त प्रस्तुतिमा नेपाल लगायत पाँच देशका कलाकारहरू सहभागी थिए र महर्जनलाई एक स्थानिय कलेजमा हाल सङ्गित अध्यापन गराइरहेका निर्भाना विष्टले साथ दिएका थिए। झन्डै ३०० जना दर्शकका माझ आफ्नो प्रस्तुती दिएका महर्जन र विष्टसँग सङ्गीत यात्रा र ओप्रा हाउस जस्तो विश्वको चर्चित स्थानमा कार्यक्रम गर्दाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।