Sbs Nepali -
Indra Ban’s Australian Story (Part 5): The Nepalese Australian Association - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ५): नेप्लिज अस्ट्रेलियन एसोसिएसन
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:09:31
- Mas informaciones
Informações:
Sinopsis
Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fifth episode of the series, Indra Ban spoke to SBS Nepali about how the Nepalese Australian Association was founded in 1976, and the need and purpose behind its establishment. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो पाँचौं एपिसोडमा चाहिँ सन् १९७६ मा नेप्लिज अस्ट्रेलियन एसोसिएसनको स्थापना, आवश्यकता र उद्देश्य बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।