Sbs Nepali -
Nepali captain Indu Barma on the women’s cricket team’s journey and challenges - महिला क्रिकेट: आफ्नो टिमको यात्रा र अबका चुनौती बारे नेपाली कप्तान इन्दु बर्मा
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:06:32
- Mas informaciones
Informações:
Sinopsis
The Nepali women’s cricket team has secured a spot in the Women’s T20 World Cup Global Qualifier for the first time. Nepal Correspondent Prayas Dulal spoke with the team's captain, Indu Barma, about their journey to the qualifier and the challenges that lie ahead. - नेपाली महिला क्रिकेट टिमले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान बनाएको छ। महिला टी-२० विश्वकप एसिया छनोटमा राम्रो प्रदर्शन गर्दै नेपालले उक्त ऐतिहासिक उपलब्धि हात पारेको हो। ग्लोबल क्वालिफायरमा १० राष्ट्र सहभागी हुने छन्। यी १० टिमलाई दुई समूहमा विभाजन गरिने छ र दुवै समूहको शीर्ष दुई टिमले सन् २०२६मा हुने महिला टी-२० विश्वकप खेल्नेछन्। यसै सन्दर्भमा नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मासँग क्वालीफार्यसम्मको यात्रा र अबका चुनौती बारे एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।