Sbs Nepali -

एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ आर्थिक वर्षमा अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहला?

Informações:

Sinopsis

मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले एक जुलाईदेखि सुरु हुने नयाँ आर्थिक सालमा अस्ट्रेलियाको घरजग्गा बजार, घर किन्नेहरूका लागि सुझाव र ब्याज दरको उतार-चढाव लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।