Sbs Nepali -
यसपालि ‘ट्याक्स रिटर्न’ गर्दा तपाईँले ध्यान दिनै पर्ने कुराहरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:18:56
- Mas informaciones
Informações:
Sinopsis
अस्ट्रेलियामा जुलाई लागेसँगै नयाँ आर्थिक वर्ष मात्र सुरु भएको छैन, सन् २०२४/२५ का लागि ट्याक्स रिटर्न गर्ने समय पनि आएको छ। यस पटक ट्याक्स रिटर्न गर्दा अस्ट्रेलियाका नेपालीभाषीले ध्यान पुर्याउनु पर्ने कुराहरू र ठगहरूबाट बच्ने उपाय लगायतका विषयमा हामीले कर, लेखा लगायतका वित्तीय पेसामा रहनुभएका चूडामणि बेलबासेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।