Sbs Nepali -

Nepali Australian journalist Krishna Tiwari highlights the challenges of community media - ‘पत्रकारिता कि मित्रकारीता’: अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती बारे कृष्ण तिवारी

Informações:

Sinopsis

Krishna Tiwari was elected the president of the Australian Nepalese Journalists Association (ANJA) earlier this year. Speaking to SBS Nepali, he claims that community journalism has become more of a medium for making friends rather than reporting on community issues that are being swept under the carpet due to threats and other challenges. - अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसनका (एन्जा)का अध्यक्ष कृष्ण तिवारीले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। समुदाय बढ्दै जाँदा विकृतिहरूका बारेमा कलम चलाउनु आवश्यक रहेको तर कहिले काहीँ यस्ता समाचार लेख्दा धम्की आउने गरेको उनको भनाई छ। आफूहरूले अस्ट्रेलियामा पत्रकारिता भन्दा पनि मित्रकारिता गरिरहेको तिवारीले एसबीएस नेपालीलाई बताएका छन्।