Sbs Nepali -
जुलाई १ बाट लागू भएका अस्ट्रेलियन भिसा सम्बन्धी नयाँ व्यवस्थाहरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:14:46
- Mas informaciones
Informações:
Sinopsis
नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।