Sbs Nepali -

‘Perhaps most Nepalis don’t know much about Nepali food!’: Binti Gurung - ‘नेपाली खानाहरूको बारेमा सायद धेरैजसो नेपालीहरूलाई नै थाहा छैन होला!’: बिन्ती गुरुङ

Informações:

Sinopsis

Food historian Binti Gurung has been documenting native bush food found in Nepal's remote hilly areas. Nepal correspondent Sewa Bhattarai spoke with Gurung about the significance of the foraging culture in indigenous communities and its changing landscape. - बिन्ती गुरूङले नेपालका खानेकुरा, र विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायका खानेकुरामाथि अनुसन्धान गर्दै आएकी छिन्। भर्खरै मात्र गुरूङले मनाङ, मुस्ताङ, गोर्खा र लमजुङका कूल आठ वटा गाउँमा गएर त्यहाँका रैथाने खानेकुराको अभिलेखीकरण गरेर तिनीहरूमाथि चार वटा वृत्तचित्र बनाएकी छिन्। त्यो क्रममा उनले हिमाली क्षेत्रको ‘फोरेजिङ कल्चर’ अर्थात वनजङ्गलबाट खानेकुरा खोज्ने सँस्कृतिलाई नजिकबाट हेरेकी छिन्। यिनै विषय समेटेर नेपाल संवाददाता सेवा भट्टराईले बिन्ती गुरूङसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।