Sbs Nepali -
‘Sadness and happiness are simply feelings of the mind’: Mahashivaratri in Nepal - 'दुख सुख भनेको मनको भाव त हो!': महाशिवरात्रिमा बाबाहरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:06:49
- Mas informaciones
Informações:
Sinopsis
Shivaratri was celebrated on Wednesday, 26 February this year, drawing a large annual gathering of devotees to Kathmandu's Pashupatinath Temple. Among them were holy men, known as 'baba', who traveled from various places, including India. Nepal correspondent Prayas Dulal spoke with Gopal Baba and Kirant Yogi, who shared insights about their journeys. - बुधवार, २६ फेब्रुअरीमा महाशिवरात्रि मनाइएको छ। हरेक वर्ष यो समयमा काठमान्डूको पशुपतिनाथ मन्दिरको देखिने भक्तजनहरूको ठुलो भिडमा शिवरात्रिकै लागि भनेर, भारत लगायत विभिन्न स्थानबाट बाबाहरू पनि पुग्ने गर्दछन्। शिवरात्रिको आकर्षण पनि मानिने बाबाहरू मध्ये किरात योगी र गोपाल बाबासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।