Sbs Nepali -

What were the Stolen Generations? - SBS Examines: को थिए अस्ट्रेलियाको ‘स्टोलन जेनेरेसन्स’?

Informações:

Sinopsis

Between the mid-1800s and the 1970s, Indigenous children were forcibly removed from their families. What happened to those children, and what's the impact of the Stolen Generations today? - सन् १८०० दशकको मध्य देखि १९७० को दशक सम्म एबोरिजनल बालबालिकाहरूलाई जबरजस्ती उनीहरूको परिवारबाट छुटाइयो। त्यसपछि ती बालबालिकालाई के गरियो र आज सम्म पनि एबोरिजनल परिवारमा यसको प्रभाव कस्तो छ त?