Sbs Nepali -

'Children should also learn songs that reflect culture': Folk song collector Shanta Gautam - 'जातजाति अनुसार संस्कृति झल्कने गीतहरू पनि बालबालिकाले जान्नु पर्छ': लोकगीत सङ्कलक शान्ता गौतम

Informações:

Sinopsis

Shanta Gautam lives in Fidim in Ilam and collects folk songs. Gautam has written stories, songs, and poems that interest children, and has also collected folk songs of various ethnic groups in the eastern part of Nepal. SBS Nepali spoke to Gautam about her literary journey. - शान्ता गौतम इलामको फिदिममा बसेर बाल साहित्य तथा लोकगीत सङ्कलन गर्ने गर्छिन्। लामो समय शिक्षण पेसामा रहेकी गौतमले बालबालिकालाई रुचि हुने कथा, गीत, कविता लेख्नुका साथै नेपालको पूर्वी भेगका विभिन्न जातजातिका लोकगीत सङ्कलन पनि गरेकी छिन्। नेपालको पाठ्यपुस्तकमा समेत सामेल गीतकी सङ्कलक गौतमले बाल साहित्य बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।