Sbs Nepali -

'Violence continues, even in the name of helping others': 16 Days of Activism against Gender-Based Violence - 'सहयोग गर्ने नाममा पनि हिंसा भइराखेको छ': लैङ्गिक हिंसा विरुद्धको वार्षिक १६ दिने अभियान

Informações:

Sinopsis

The annual 16 Days of Activism against Gender-Based Violence is underway in countries across the world, including Nepal. Nepal-based women's rights activist Tika Dahal spoke to SBS Nepali about violence against women with disabilities and ways to prevent it. - लैङ्गिक हिंसा विरुद्ध हुने वार्षिक १६ दिने अभियान सोमबार, २५ नोभेम्बरदेखि सुरु भएको छ। विश्वभर विभिन्न कार्यक्रम गरेर यो अभियान मनाइने गरिएको छ। यही सन्दर्भमा महिला भित्र पनि विशेष गरी अपाङ्गता भएका महिला माथि हुने हिंसाका विभिन्न आयामहरू र यसका रोकथामका बारे अभियन्ता टिका दाहालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।