Sbs Nepali -

'I see my mother's reflection in my daughter': Sabina Kunwar - 'आमाको याद आउँदा छोरीलाई हेर्छु': सबिना कुँवर

Informações:

Sinopsis

More than a decade ago, Sabina Kunwar was a household name in Nepal for her television program 'Aama', dedicated to mothers, which she used to host. Kunwar, who had lost her mother when she was just 12, shares what Mother's Day means to her. - हाल ब्रिसबेन निवासी सबिना कुँवर एक दशक अघि नेपालको एक टेलिभिजन च्यानलमा प्रसारण हुने 'आमा' नामक कार्यक्रमकी सञ्चालकका रूपमा चिरपरिचित अनुहार थिइन्। आफू १२ वर्षको हुँदा आमा गुमाएकी कुँवरले आमाको मुख हेर्ने दिन वा 'मदर्स डे'ले के अर्थ राख्छ भन्ने सम्बन्धमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।