Sbs Nepali -

‘Thank you for everything you do to contribute to making our state great’: Victorian Premier Jacinta Allan - ‘तपाईँ (नेपाली)हरूले पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद’: भिक्टोरियन प्रिमियर जसिन्टा आलान

Informações:

Sinopsis

Thousands of Melburnians flocked to Federation Square on Saturday, 15 March, to attend Nepal Festival Melbourne 2025. SBS Nepali spoke to participants, artists and community members, including Premier Jacinta Allan, the first ruling premier to attend the biennial event in the state. We also spoke to Nepali Honorary Consul Nirajan Gauli about the official inauguration of the Consulate of Nepal in Glenroy and the Melbourne-based co-founder of a new Nepali app. - मेलबर्नमा नेपाल फेस्टिभल गए शनिवार, १५ मार्चमा सम्पन्न भएको छ। दुई वर्षको अन्तरालमा हुने उक्त महोत्सवमा पहिलो पटक भिक्टोरियन सरकार प्रमुखको उपस्थिति रहेको थियो। प्रिमियर जसिन्टा आलान र विपक्षी गठबन्धनका उप-प्रमुख स्याम ग्रथ लगायत अन्य प्रमुख अतिथि, परेडका सहभागीहरू र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी गरेका सुन्नुहोस्। यो अडियो प्रस्तुतिमा मेलबर्न स्थित नेपाली कन्सुलेटको कार्यालयको औपचारिक उद्घाटनका क्रममा भिक्टोरियाका लागि नेपाली दूत नीराजन गौली र एक नयाँ एपका मेलबर्न निवासी सञ्चालक नवीन सापकोटासँगको कुराकानी पनि समेटिएको छ।